408
Shares
न्युजिल्याण्डको अग्रणी समाचार संस्था न्युज हब बन्द हुने भएको छ ।
टिभी विज्ञापनमा गिरावट र हेर्ने बानीमा परिवर्तन आएको कारण बताउदै न्युज हब बन्द गर्न लागिएको बताईएको छ ।
आउदो जुन ३० तारिक बाट न्युज हब को प्रसारण रोकिने छ । थ्री न्युज सर्भिसको नाम बाट स्थापना भएको संस्था सन २०१६ बाट न्युज हबको नाम बाट रिब्राण्डिङ गरिएको थियो ।
हाल न्युज हबले टेलिभिजन, रेडियो र अन्लाईन पोर्टल गरि ३ वटा मध्यम बाट समाचार सेवा दिदै आएको छ ।