380
Shares
नर्थ आईल्याण्डको बिभिन्न क्षेत्रमा भारी वर्षाले जनजीवन प्रभावित पारेको छ ।
दुई दिन देखिको लगातार वर्षाले नर्थका पुर्वीय क्षेत्र बिशेष प्रभावमा परेको छ ।
गिसबोर्न, नेपियर, हक्स बे लगायतका क्षेत्रमा भारी वर्षाको अझै सम्भावना रहेको मेट सर्भिसले जनाएको छ ।