वाईकातोमा भयानक सडक दुर्घटनामा परी ५ जनाको मृत्‍यु

940 Shares

नर्थ आईल्याण्ड स्थित वाईकातो क्षेत्रमा भएको सडक दुर्घटनामा परी ५ जनाको मृत्‍यु भएको छ ।
आज साझँ पौने ५ बजे वाईकातोको स्टेट हाईवे ३ ओहाउपो रोडमा दुई गाडी एक आपसमा ठक्कर खादा भयानक दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरी हाललाई दुर्घटना क्षेत्र सिल गरी उद्दारको कार्य गरिरहेको छ । थप विवरण आउँदै ।

सम्बन्धित समाचार

सबै