426
Shares
सरकारले ल्याउने लागेको बजेटको बिरोध गर्दै आज माओरी पार्टीले देश भर प्रदर्शन गर्दै छ । बजेटमा माओरी समुदायलाई पछि पारिएको र माओरीलाई असर गर्ने सरकारको नीतिको विरोधमा देशव्यापी आन्दोलन सुरु गरिएको बताईएको छ । आजको प्रदर्शन अकल्याण्ड, ह्यामिल्टन, तउरङा, रोतोरुवा, क्राईसचर्चा र डुनेडिन जस्ता ठुला शहरमा प्रभावकारी रुपमा अघि बढीरहेको छ । प्रदर्शनका कारण सडक अवरुद्द भएको छ ।














