न्युजिल्याण्डमा सकृय कोरोना संक्रमितको संख्या २ हजार नजिक, आज थपिए १२६ संक्रमित – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डमा सकृय कोरोना संक्रमितको संख्या २ हजार नजिक, आज थपिए १२६ संक्रमित

   November 2, 2021  

न्युजिल्याण्डमा आज थप १२६ जनामा कोरोना संक्रमण देखिएको छ । आज देखिएका मध्य १८ जना वाईकातो , एक जना काइताईया र बाँकी अकल्याण्डमा भेटिएका हुन् । हाल न्युजिल्याण्डमा १९६४ जना सकृय संक्रमित रहेका छन् । जसमा ४९ जनाको अस्पतालमा उपचार भईरहेको छ . एक जनाको वाईकातोको एक अस्पतालमा उपचार भईरहेको छ भने बाँकी ४८ जनाको अकल्याण्डको बिभिन्न अस्पातलमा उपचार भईरहेको छ ।