न्युजिल्याण्डमा अज १४६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आज थपिएका संक्रमितमा १२४ जना अकल्याण्डमा, १४ जना बे अफ प्लेन्टीमा र एक जना नेल्सन मा रहेका छन् । यो सँगै न्युजिल्याण्डमा कोरोना संक्रमितको संख्या ११ हजार ३ सय ५३ पुगेको छ जस्मा ८ हजार ५ सय ७४ जना सकृय संक्रमित रहेका छन् ।


