न्युजिल्याण्डमा भाईटिकाको शुभ साईत आईतबार बिहान ११:५५ बजे

313 Shares

अन्तराष्ट्रिय पञ्चाङ निर्णय समितीले बिदेशमा बस्ने नेपालीहरुका लागी यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ ।
न्युजिल्याण्डमा नोभेम्बर ३ तारिक आइतबार बिहान ११:५५ बजे भाइटीकाको साइत शुभ रहेको समितीले जनाएको छ ।

नेपालमा भने सोही दिन नेपाली समयअनुसार बिहान ११:३७ मा टिकाको शुभ साईत रहेको छ ।

सम्बन्धित समाचार

सबै