नेपाल र बंगलादेशबिचको फाईनल खेल न्युजिल्याण्ड समयअनुसार राती पौने २ बजे, कसरी हेर्ने ?

514 Shares

साफ वुमन च्याम्पियनसिपको उपाधिका लागि  नेपाल र बंगलादेश भिड्दै छन् ।

दशरथ रंगशालामा खेल न्युजिल्याण्ड समय अनुसार  मध्यरात पौने २ बजे सुरु हुने छ ।

नेपाली समय अनुसार भने खेल साझँ साढे ६ बजे सुरु हुने छ ।

नेपाल यसअघि ५ पटक फाइनल पुगे पनि उपाधि जित्न सकेको छैन।

खेल कान्तिपुर म्याक्स एचडी टि.भीको युटुब च्यानलबाट प्रत्यक्ष प्रसारण हुने छ ।

सम्बन्धित समाचार

सबै