अकल्याण्ड, तउरँगा र क्राईसचर्चमा शुक्रबारबाट तेल भिसा प्रदर्शन हुने (सो-टाइम सहित)

368 Shares

नेपाली चलचित्र तेल भिसा न्युजिल्याण्डमा पनि प्रदर्शन हुने भएको छ । आउँदो शुक्रबारबाट चलचित्र तेल भिसा न्युजिल्याण्डका ३ शहरमा प्रदर्शनमा आउने भएको हो । अकल्याण्ड, तउरँगा र क्राईसचर्चमा तेल भिसा प्रदर्शनमा आउने भएको हो । अकल्याण्डको ईभेन्ट सिनेमाको दुई हलमा तेल भिसा प्रदर्शनमा आउँदै छ । मनुकाउको ईभेन्ट सिनेमामा, कुईन्स्ट स्ट्रिटको ईभेन्ट सिनेमा चलचित्रको रातीको सो राखिएको छ । त्यस्तै तउरँगाको ईभेन्ट सिनेमामा पनि रातीको समयमा चलचित्र प्रदर्शन आउँदै छ । उता क्राईसचर्चको hoyts मा पनि चलचित्र प्रदर्शनमा आउँदै छ ।

सो-टाइम:

सम्बन्धित समाचार

सबै