न्यूजिल्याण्ड पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ – New Zealand News Nepal (NZ News Nepal)

न्यूजिल्याण्ड पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

   November 20, 2024  

न्यूजिल्याण्ड पठाउने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ का २४ वर्षीय नबिना दाहाल छिन् । उनले आकर्षक तलवमा न्यूजिल्याण्ड पठाइदिने भन्दै ठगी गरेको उजुरी परेपछि पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी काजीकुमाार आचार्यले जानकारी दिए ।

पक्राउ परेका उनलाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।