बुधबारदेखि सम्पर्कबिहिन रहेका नेपाली युवा सन्जीव बर्देवा शकुशल भेटिएका छन् । हाईकिङका लागि कुईन्स्टाउनको Wye Creek Track गएका २५ वर्षिय सन्जीव हिजो बिहान देखि सम्पर्कबिहिन भएका थिए । उनि भेटिएको न्युजिल्याण्डस्थित नेपाली वाणिज्यदुत आत्मराम खनालले पुष्टी गर्नु भएको छ । प्रहरीले सन्जिवलाई जिवितै भेट्टाएको खबर आफुलाई गराएको खनालले जानकारी गराउने भएको छ ।


