साउथ आईल्याण्डका अधिकांश क्षेत्रमा आज र भोली भारी वर्षा हुने

470 Shares

न्युजिल्याण्डको साउथ आईल्याण्डको बिभिन्न क्षेत्रमा आईतबार भारी वर्षा हुने भएको छ ।
मेट सर्भिसका अनुसार साउथका अधिकांश क्षेत्रमा आईतबार र सोमबार भारी वर्षा हुने छ । बिशेष गरि साउथको पश्चीम क्षेत्रमा रेड अलर्ट जारी गरिएको छ भने पुर्विय र दक्षिण क्षेत्रमा भारी वर्षाको चेतावनी दिईएको छ । उत्तरी भुभागमा पनि मध्यम देखि भारी वर्षा हुने बताईएको छ ।

सम्बन्धित समाचार

सबै