नेपाली संस्कृति न्युजिल्याण्डको क्रिसमस परेडमा

631 Shares

न्युजिल्याण्डको ह्यामिल्टनमा आयोजना भएको क्रिसमस परेडमा नेपालीहरु समेत सहभागी भएका छन् ।
आईतबार आयोजित परेडमा न्युजिल्याण्डमा बासोबास गर्ने नेपालिहरुले प्रतिनिधित्व गरेका थिए ।

नेपालीहरुले बिभिन्न जातिका परम्परागत पोसाक लगाएर परेडमा सहभागी भएका थिए ।

सम्बन्धित समाचार

सबै