न्युजिल्याण्डकी पुर्वप्रधानमन्त्री जसिन्डा आर्डेनको पुस्तक आउदो जुनमा प्रकाशनमा आउने भएको छ ।
उनले आज सामाजिक सन्जालमार्फत आफ्नो पुस्तक औदो जुन ३ बाट प्रकाशनमा आउने बताएकी हुन् । उनले आफ्नो पुस्तकको नाम पनि सार्वजनिक गरेकी छिन् ।
A Different Kind of Power (अ डिभरेन्ट काईन्ड अफ पावर) नाम दिईएको उक्त पुस्तकको प्री अर्डर भने सुरु भएको उनले बताएकी छिन् ।


