अकल्याण्डमा आज सज्जन राज वैद्यको कन्सर्ट – New Zealand News Nepal (NZ News Nepal)

अकल्याण्डमा आज सज्जन राज वैद्यको कन्सर्ट

   February 17, 2025  

 

न्युजिल्याण्डमा प्रसिद्द नेपाली गायक सज्जन राज वैद्यले आज आफ्नो प्रस्तुती दिदै छन् ।

अकल्याण्डको पावर स्टेशनमा आज साझँ ७ बजे कन्सर्ट आयोजना हुँदै छ ।

अष्ट्रेलियाको बिभिन्न शहरमा आफ्नो प्रस्तुती दिएर गायक वैद्य अकल्याण्ड आईपुगीसकेका छन् ।