बिहानै क्राइसचर्च नजिकै गयो ५.१ रेक्टर स्केलको भुकम्प – New Zealand News Nepal (NZ News Nepal)

बिहानै क्राइसचर्च नजिकै गयो ५.१ रेक्टर स्केलको भुकम्प

   March 6, 2025  

न्युजिल्याण्डको साउथ आईल्याण्डको क्यान्टरबरी क्षेत्रमा आज बिहान भुकम्प गएको छ ।

भुकम्प बिहान ६:४५ बजे क्राइसचर्च नजिकै रहेको कल्भर्डेनमा गएको हो ।

भुकम्पको तिब्रता ५.१ रेक्टर स्केलको रहेको बताईएको छ ।

५ किलोमिटरको गहिराईमा गएकाले भुकम्पको धक्का सो क्षेत्रमा मज्जाले महसुस गरिएको थियो