न्युजिल्याण्डका प्रधानमन्त्री यसै साता भारत जाने, दिल्ली र मुम्बई भ्रमण गर्ने – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डका प्रधानमन्त्री यसै साता भारत जाने, दिल्ली र मुम्बई भ्रमण गर्ने

   March 10, 2025  

न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन यहि शनिबार भारत प्रस्थान गर्ने छन् ।
उनि १५ मार्चबाट भारतको भ्रमणमा निस्किने छन् । भारतमा रहदा प्रधानमन्त्री लक्सनले दिल्ली र मुम्बईको भ्रमण गर्ने छन् । प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपती दौप्रदी मुर्मुसँग भेट गर्ने कार्यक्रम समेत रहेको बताईएको छ । न्युजिल्याण्डक्पोन तर्फबाट सबै भन्दा ठुलो भ्रमण टोली लिएर लक्सन भारत जादै छन् ।