न्युजिल्याण्डका प्रधानमन्त्री र भारतिय प्रधानमन्त्री बिच भेट – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डका प्रधानमन्त्री र भारतिय प्रधानमन्त्री बिच भेट

   March 17, 2025  

भारत भ्रमणमा रहेका न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिच भेट भएको छ ।
दुई नेता बिच नयाँ दिल्ली स्थित प्रधानमन्त्री निवास हैदरावाद हाउसमा आज भेट भएको हो ।

लक्सनले आजै राष्ट्रपती दौप्रदी मुर्मुसँग पनि भेट गर्नेछन् ।