न्युजिल्याण्डमा आज थप २८ जनामा कोरोना संक्रमित थपिएका छन् । त्यस्तै १३ जना सिमामा भेटिएका संक्रमित पनि थपिएका छन् ।