342
Shares
अन्तत: करिब दुई वर्ष पछि न्युजिल्याण्डली आवतजावतको लागि सिमा खोल्ने भएको छ । ५ चरणमा न्युजिल्याण्ड बाँकी विश्व सँग २ वर्ष पछि जोडिन लागेको हो । २०२० को मार्च देखि न्युजिल्याण्डको सिमा बन्द छ । सरकारले ५ चरणमा न्युजिल्याण्डको सिमा खोल्न लागेको हो ।
1. From 11.59pm, Sunday 27 February 2022
2. From 11:59 pm, Sunday 13 March 2022
3. From 11:59 pm, Tuesday 12 April 2022
4. By July 2022
5. October 2022