न्युजिल्याण्डमा कोरोनाले रेकर्ड बनाउदै, एकैदिन १५ सय ७३ जनामा संक्रमण

441 Shares

न्युजिल्याण्डमा अहिलेसम्म कै सबैभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । आज एकै दिन यहाँ १५ सय ७३ जनामा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरी एकै दिन यत्तीको संख्यामा कोरोना संक्रमित थपिनु चिन्ताजनक भएको बताएको छ । आज थपिएका संक्रमितमध्य अकल्याण्डमा मात्र ११ सय ४० जना भेटिएका छन् ।

सम्बन्धित समाचार

सबै