न्युजिल्याण्डमा आज ‘श्रमिक दिवस’ मनाईदैँ, देशभर सार्वजनिक बिदा – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डमा आज ‘श्रमिक दिवस’ मनाईदैँ, देशभर सार्वजनिक बिदा

   October 27, 2025  

न्युजिल्याण्डमा आज श्रमिक दिवस मनाईदै छ । लेबर डेको रुपमा हरेक वर्ष अक्टोबरको अन्तिम सोमबार न्युजिल्याण्डमा लेबर डे मनाउने गरिन्छ । आज देशभर सार्वजनिक बिदा दिईने गरेको छ ।