६२ नयाँ संक्रमित थपिए , जम्मा संक्रमितको संख्या २१० पुग्यो – New Zealand News Nepal (NZ News Nepal)

६२ नयाँ संक्रमित थपिए , जम्मा संक्रमितको संख्या २१० पुग्यो

   August 25, 2021  

न्युजिल्याण्ड मा आज ६२ नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका महानिर्देशक यस्ले ब्लुमफिल्डका अनुसार पछील्लो २४ घण्टामा देशभर ६२ जनामा कोरोनाको संक्रमण भेटिएको बताएका छन् । यो सँगै न्युजिल्याण्डमा कोरोना संक्रमितको संख्या २१० पुगेको छ । १२ जनाको अस्पतालमा उपचार भईरहेको बताईएको छ ।