न्युजिल्याण्डमा बसोबास गर्ने एक हजार बढी संख्याका नेपाली समुदाय कोरोनाबाट संक्रमित भएका छन् । केही दिन यता न्युजिल्याण्डमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा अपत्यारिलो तरिकाबाट बढी रहेका छन् । यस्मा नेपाली समुदायका मानिसहरु पनि परेका छन् । न्युजिल्याण्ड भरी बसोबास गर्ने नेपाली मध्य कोरोनाबाट संक्रमित हुनेको संख्या १००० बढी रहेको बताईएको छ । न्युजिल्याण्डमा आज मात्र २३ हजार १ सय ८३ जना संक्रमित थपिएका छन् ।


