विश्वकप अन्तर्गत आज नेपाल र इटालीबीच भिडन्त हुँदैछ।
खेल भारतको मुम्बईस्थित Wankhede Stadium मा न्युजिल्याण्ड समयअनुसार राति १०:३० बजेबाट सुरु हुने भएको छ।