न्युजिल्याण्डमा आज १५ हजार १ सय ६१ जनामा कोरोना संक्रमित थपिएका छन् । त्यस्तै आज थप एक जना संक्रमितको मृत्यु भएको छ ।