खराब मौसमका कारण अकल्याण्ड विमानस्थलमा आन्तरिक उडान प्रभावित

150 Shares

अकल्याण्ड विमानस्थलबाट प्रस्थान गर्ने धेरै आन्तरिक उडानहरू खराब मौसमका कारण ढिलाइ भएका छन् । मेघगर्जनसहितको वर्षा र मुसलधारे पानीका कारण उडानहरू ढिलाइ हुँदा यात्रुहरू प्रभावित भएका छन् । अकल्याण्ड लगायतका उत्तरका विभिन्न भाग भोलि बिहान १० बजेसम्मका लागि भारी वर्षा चेतावनी क्षेत्र अन्तर्गत रहेका छन् । मौसममा सुधार आउने यकिन नभएकाले धेरै उडानहरू प्रभावित भएका छन् ।

सम्बन्धित समाचार

सबै