२०८३ सालको पात्रो ‘पञ्चाङ्ग’ प्रकाशित भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति द्वारा प्रकाशित पात्रो अनुसार २०८३ सालमा मनाइने प्रमुख चाडपर्वहरूको तिथि सार्वजनिक गरिएको हो।
न्यूजील्याण्डमा अंग्रेजी क्यालेन्डर प्रचलनमा रहेकाले विक्रम संवत् २०८३ का तिथिहरूलाई यहाँ अंग्रेजी मितिअनुसार सूचीकृत गरिएको छ।
२०८३ सालका प्रमुख चाडपर्व
- मातातिर्थ औँसी – April 17
- जनै पूर्णिमा – August 28
- कुसे औँसी – September 11
- तीज – September 14
- घटस्थापना – October 11
- दशैंको टीका – October 21
- लक्ष्मी पूजा (तिहार) – November 8
- भाइ टीका – November 11
- महाशिवरात्रि (सन् 2027) – March 6
- होली (फागु पूर्णिमा) – March 21 र March 22


