NEPAL ELECTION: हालसम्म ४४ लाख मत खस्यो

180 Shares

बिहीबार दिउँसो १ बजेसम्म देशभरि ४४ लाख मत खसेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले जारी छ । १ बजेसम्मको अवधिमा ४४ लाख ५५ हजार ७९० मत खसेको हो । सबैभन्दा बढी काठमाडौं उपत्यकामा ३६ प्रतिशत मत खसेको छ ।
 

सम्बन्धित समाचार

सबै