रग्बी फाईनल: सामोवालाई पराजित गर्दै अष्ट्रेलिया बन्यो विश्व बिजेता

273 Shares

रग्बी विश्वकपको उपाधी अष्ट्रेलियाले जितेको छ । आज बिहान् सम्पन्न फाईनल खेलमा सामोवालाई ३०-१० अन्तरले पराजित गर्दै अष्ट्रेलिया पुन: विश्व बिजेता बनेको हो । अष्ट्रेलियाले पहिलो हाफमा १४-० को अग्रता बनाएको थियो । दोस्रो हाफमा पनि अष्ट्रेलिया नै हाबी देखियो । पहिलो पटक विश्वकपको फाईनलमा पुगेको सामोवालाई डिफेन्डिङ च्यामपियन अष्ट्रेलियालाई हराउन सहज थिएन । पछिल्लो १० विश्वकपका फाईनल खेलहरुमा ९ पटक अष्ट्रेलिया बिजयी भएको छ ।

सम्बन्धित समाचार

सबै