रोकिएन ठग्ने काम ! कामको लागि न्युजिल्याण्ड पठाईदिने भन्दै ठगी गर्ने पक्राउ

616 Shares

कामको शिलशिलामा न्युजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
न्युजिल्याण्डको वर्क भिसा लगाईदिने भन्दै ९० हजार नेपाली रुपैया ठगी गर्ने सिन्धुपाल्चोक घर भई हाल काठमाडौँको बौद्ध बस्ने ३५ वर्षिय पुरुशोत्तम गिरीलाई प्रहरीले  काठमाडौँको पक्राउ गरेको हो।

जितमाया बलको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पछिल्लो क्रममा न्युजिल्याण्डमा काम लगाईदिने भन्दै मोटो रकम लिएर ठगी गर्नेको संख्या बढ्दो क्रममा रहेको छ ।

सम्बन्धित समाचार

सबै