521
Shares
आइतबार न्युजिल्याण्डको ह्यामिल्टनमा आयोजित क्रिसमस परेडमा नेपाली समुदाय समेत सहभागी भएका छन् । परेडमा सहभागी नेपालीहरु बिभिन्न जातजातीका भेषभुषामा प्रस्तुत भएका थिए । हेर्नुस् तस्बिरमा





