275
Shares
न्युजिल्याण्डको सबैभन्दा ठुलो शहर अकल्याण्डमा आजबाट हिमालयन कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ ।
२ अप्रिल सम्म चल्ने ३ दिने एक दिवसिय क्रिकेट प्रतियोगितामा दुई टिमको सहभागिता रहने छ । अकल्याण्डको नेपाल राईनो क्रिकेट क्लब र क्राईसचर्चको एभरेष्ट वारियर्सबिच उपाधीका लागि भिडन्त हुँदै छ । खेल अकल्याण्डको हुमेउ क्रिकेट ग्राउण्ड मा बिहान १०:३० देखि साझँ ५:३० सम्म हुने छ ।