आईपीएल फाईनल: चेन्नई र गुजरात भिड्दै

222 Shares

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको यो सिजनको उपाधिको लागि आज मध्यराती चेन्नई सुपर किङ्स र गुजरात टाइटन्स खेल्दैन् । फाइनल प्रतिस्पर्धा भारतको अहमदावादमा न्युजिल्याण्ड समय अनुसार मध्यराती २ बजे बजे सुरु हुनेछ ।

पहिलो क्वालिफायरमा गुजरातलाई हराउँदै चेन्नई फाइनलमा पुगेको हो । दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई हराउँदै गुजरातले चेन्नईसँगको फाइनल भेट पक्का गरेको हो ।

पहिलो प्लेअफमा चेन्नईसँगै पराजित भएको गुजरात दोस्रो क्वालिफायरमा मुम्बई इडियन्सलाई पराजित गर्दै फाइनल पुगेको हो ।

सम्बन्धित समाचार

सबै