353
Shares
राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगरले विवाह गरेका छन् । उनले प्रेमिका लिना प्रधानसँग आइतबार विवाह गरेका हुन् । उनले विवाह गरेको तस्वीर सामाजिक सञ्जालमा राख्दै जानकारी दिएका छन् । बिमल र लिना लामो समय देखि प्रेम सम्बन्धमा रहेका थिए ।