विश्वकप अन्तर्गत आज पहिलो खेल खेल्दै न्युजिल्याण्ड, अफ्गानिस्तानसँग भिड्दै

253 Shares

विश्वकप क्रिकेट अन्तर्गत आज न्युजिल्याण्डले पहिलो खेल खेल्दै छ । समुह सि अन्तर्गत आज न्युजिल्याण्डले ग्रुप स्टेजको पहिलो स्थानमा रहेको अफ्गानिस्तानसँग खेल्दै छ । खेल न्युजिल्याण्ड समय अनुसार आज बिहान ११:३० बजे सुरु हुने छ । समुह चरणको पहिलो खेलमा अफ्गानिस्तानले युगाण्डलाई १२५ रनले पराजित गरेको थियो ।

सम्बन्धित समाचार

सबै