आमनिर्वाचन अक्टोबर १४ मा गर्ने न्युजिल्याण्ड सरकारको निर्णय

270 Shares

सरकारले आमनिर्वाचनको मिती घोषणा गरेको छ । आउदो अक्टोबर १४ तारिकका दिन न्युजिल्याण्डमा चुनाव हुने प्रधानमन्त्री जसिन्डा आर्डेनले घोषणा गरेकी हुन् । सन् २०२० मा निर्वाचित संसदको अवधी यसै वर्ष सकिदै छ । संसदको अवधी सकिनु केही महिना अगाडी निर्वाचन हुने भएको छ । निर्वाचन आउनु ८ महिना अगाडि नै प्रधानमन्त्री जसिन्डा आर्डेनले फेब्रुअरीबाट राजीनामा दिएकी छिन्

सम्बन्धित समाचार

सबै