275
Shares
ईमिरेट्स एयरले न्युजिल्याण्डको क्राइसचर्च बाट दुवईसम्मको उडान पुन सुचारु गर्ने भएको छ।
ईमिरेट्सको एयर बस ३८० ले उक्त उडान गर्ने भएको छ । मार्च २६ बाट क्राईसचर्चबाट दुवईको लागि उडान हुने बताईएको छ । ले ओभरका लागि अष्ट्रेलियाको सिड्नीमा केही समय रोकेर बिहान दुवईका लागि प्रस्थान गर्ने बताईएको छ । यसअघि ईमिरेट्सको एयरबस ३०ले सन् २०१६मा काईसचर्च – दुवई उडान भर्दै आएको थियो ।