५ औँ ओभरमा West Indies को झर्यो दोस्रो विकेट

270 Shares

आईसीसी एकदिवसीय विश्वकप छनोटमा वेष्ट इण्डिजविरुद्धको खेलमा गुल्सन झाले दोस्रो विकेट लिएका छन् ।

जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा गुल्सनले खातै खोल्न नसकेका जोन्सन चार्ल्सलाई विकेट किपरले आसिफ शेखको हातबाट क्याच गराएका हुन् ।

यसअघि करण केसीले केल मयर्सको विकेट लिएका थिए ।

नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ रोजेपछि वेष्ट इण्डिजले ब्याटिङ गरेको हो ।

सम्बन्धित समाचार

सबै