आज ८ जनामा ‘डेल्टा’ – New Zealand News Nepal (NZ News Nepal)

आज ८ जनामा ‘डेल्टा’

   September 28, 2021  

न्युजिल्याण्डमा आज ८ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै ४ जनालाई बोर्डरमा संक्रमण देखिएको छ । यि ४ जना सरकारको व्यवस्थित आईसोलेसनमा छन् । आज थपिएका ८ संक्रमित भने डेल्टा भेरियन्टका संक्रमित हुन् ।