अकल्याण्डमा बलिवुड गायिका सुनिधी चौहानको कन्सर्ट

406 Shares

अकल्याण्डमा चर्चित बलिवुड गायिका सुनिधी चौहानको कन्सर्ट आयोजना हुने भएको छ । अकल्याण्डमा सुनिधीले आउदो फेब्रुअरी १० तारिकका दिन आफ्नो प्रस्तुती दिने छिन् । सुनिधी आई एम होम लाईभ ईन अकल्याण्ड नाम दिईएको उक्त कार्यक्रम अकल्याण्डको ट्र्ष्ट एरिना हुने छ ।

कार्यक्रमका लागि ६९ डलर देखि ४०० डलर सम्मका टिकट बिक्रीमा राखिएको छ ।

सम्बन्धित समाचार

सबै