402
Shares
विश्वको सबैभन्दा खुशी देशको सूचीमा फिनल्याण्ड पुन: पहिलो नम्बरमा आएको छ । संयुक्त राष्ट्रसंघको प्रायोजित वार्षिक प्रतिवेदनमा फिनल्याण्ड लगातार चौथो वर्षसम्म विश्वको सबैभन्दा खुसी देश घोषित भएको हो । त्यस्तै न्युजिल्याण्ड सुचीको नवौं स्थानमा रहेको छ । टप १० मा पर्ने न्युजिल्याण्ड एक मात्र गैर युरोपेली मुलुक रहेको छ ।
फिनल्याण्ड
डेनमार्क
स्विट्जरल्याण्ड
आइसल्याण्ड
नेदरल्याण्ड्स
नर्वे
स्वीडेन
लक्जमबर्ग
न्युजिल्याण्ड
अस्ट्रिया