मौसमका कारण अकल्याण्डमा हवाई सेवा प्रभावित, केही उडान आकाश मै होल्ड

346 Shares

मौसममा आएको बद्लीले अकल्याण्ड बिमानस्थल प्रभावित बनेको छ ।

अकल्याण्ड अवतरण हुने कयौ बिमान हाल आकाश मै होल्ड गरिएको छ । आन्तरिक उडान तर्फमा केही उडान हाल आकाश मै फन्को मारिरहेका छन् ।

सम्बन्धित समाचार

सबै