अकल्याण्डमा सज्जन राज वैद्यको कन्सर्ट – New Zealand News Nepal (NZ News Nepal)

अकल्याण्डमा सज्जन राज वैद्यको कन्सर्ट

   December 8, 2024  

न्युजिल्याण्डमा प्रसिद्द नेपाली गायक सज्जन राज वैद्यको कन्सर्ट आयोजना हुने भएको छ ।
अकल्याण्डमा आउदो फेब्रुअरी १७ तारिकका दिन वैद्यले आफ्नो प्रस्तुती दिने छन् ।