353
Shares
न्युजिल्याण्डमा यस वर्षको बडा दशैं (विजयादशमी) को टिकाको शुभ साइत अक्टोबर २ (बिहीबार) बिहान ११ बजेर २३ मिनेटमा परेको छ। बिहान ११ बजेर २३ मिनेट जादाँ न्युजिल्याण्डमा बडा दशैंको टिका लगाउन उत्तम रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूका लागि विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ ।
