द्वीप राष्ट्र वानूआतूमा ५.८ रेक्टरको भुकम्प

459 Shares

द्वीप राष्ट्र वानूआतूमा भुकम्प गएको छ । नोरसुप गाउँबाट ५८ किलोमिटर उत्तरपुर्वी क्षेत्रमा भुकम्प गएको हो । भुकम्पको तिब्रता ५.८ रेक्टर स्केलको रहेको र त्यस्बाट सामान्य क्षति बाहेक अन्य प्रभाव नपारेको जनाइएको छ ।

सम्बन्धित समाचार

सबै