कहिलेदेखि खुल्छ विश्वकप फुटबलको टिकट ?

274 Shares

कतार विश्वकप २०२२ सुरू हुन पाँच महिनाभन्दा कम समय बाँकी रहदा विश्वभरका फ्यान ब्यग्र प्रतिक्षा गरिरहेका छन्।कतिपय फ्यान कतारमै गएर विश्वकप हेर्ने योजना बनाइरहेका छन्। फिफाले अहिलेसम्म दुई चरणमा टिकट बिक्री गरिसकेको छ। जसमा १८ लाख टिकट बिक्री भएका छन्।अनलाइनमार्फत् टिकटका लागि अर्डर गरिएकालाई फिफाले अनियमित (र्‍यानडम) चयन ड्र बिक्री अवधि र पहिला अर्डर गर्नेका लागि टिकट वितरण गरेको थियो।

सम्बन्धित समाचार

सबै