चर्चित पप गायक सविन राई र उनको समुहको न्युजिल्याण्ड टुर आउदो नोभेम्बरमा हुने भएको छ । लाखेँ ईभेन्ट्सको आयोजनामा हुन लागेको कार्यक्रम अन्तर्गत सविन राई र उनको समुहले न्युजिल्याण्डको सबै भन्दा ठुलो सहर अकल्याण्डमा आफ्नो प्रस्तुती दिने छन् । कार्यक्रम नोभेम्बेर ६ तारिकका दिन आयोजना हुने छ । कार्यक्रम बारे थप जानकारी आयोजकले चाडैँ दिने बताएको छ ।



