रग्बी वर्ल्डकप: उपाधीका लागि भोली अष्ट्रेलिया र सामोवा भिड्दै

245 Shares

रग्बी वर्ल्ड कपको फाईनल खेल भोली आयोजना हुँदै छ । उपाधीका लागि अष्ट्रेलिया र टापु देश सामोवा भिड्दै छन् । म्यानचेस्टरको Old Trafford मा आयोजना हुने खेल आईतबार बिहान हुँदै छ । खेल न्युजिल्याण्ड समय अनुसार बिहान ५ बजे सुरु हुने छ ।

सम्बन्धित समाचार

सबै