240
Shares
भारत र न्युजिल्याण्ड बिचको दोस्रो क्रिकेट आज Tauranga मा हुँदै छ । Taurangaको Mount Maunganui स्थित बे ओभलमा खेल हुँदै छ । भारतीय टिमको कमान हार्दिक पान्ड्याले लिईरहेका छन् भने केन विलियमसन न्युजिल्याण्डको कप्तानी सम्हाल्दै छन् । न्युजिल्याण्डले टस जितेर सुरुमा फिल्डिङ गर्ने निर्णय गरेको छ ।